FAQs Complain Problems

बेलका नगरपालिका वडा नं - ८ र सप्तकोशी

Read More

मैनाराजा मैनारानी मन्दिर बेलका वडा नं -७

Read More

कोशी टप्पु

Read More

भौडा देवी मन्दिर , बेलका-१

Read More

सप्तकोशी नदीमा बोटिंग

Read More

समकोण कार्यक्रम को २३० औं अंक ,बेलका नगरपालिकाबाट ,महिला मुद्दामा पुरुषको साथ भन्ने मूल बिषयमा

Read More

ह्युमपाईप र ग्यावियन तारको दरभाउ-पत्र आब्हान सम्बन्धी सूचना

ह्युमपाईप र ग्यावियन तार खरिद सम्बन्धी दरभाउ पत्र सूचना

दस्तावेज: 

आ.व.०७६-७७ को वेनपाको वार्षिक नगर विकास योजना पुस्तिका

दस्तावेज: 

बेलका नगरपालिकाको सङ्क्षिप्त परिचय

सगरमाथा अञ्चल उदयपुर जिल्लाको पूर्वी सीमानामा रहेको २६०४२’०९”  देखि २६०५५’३८” उत्तरी अक्षांशसम्म र ८६०५५’२९” देखि ८७०१०’०६” पूर्वी देशान्तरमा मा अवस्थित साविकका मैनामैनी, कटुञ्जेववला, रामपुर ठोक्सिला र तपेश्वरी गाँउ विकास समितिहरु सम्मिलन भइ स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिले सिफारिस गरेको आधारमा मिति २०७३ फाल्गुन २७ गते देखि बेलका नगरपालिकाको रुपमा सञ्चालनमा आएको छ । यस बेलका नगरपालिकाको केन्द्र रामपुर बजारलाई मानी जम्मा ९ (नौ) वटा वडाहरुमा विभाजन गरिएको छ । साविकका ४ वटा गाउ विकास समितिहरु मिलाउदा (२०६८ को जनगणनानुसार) कूल जनसंख्या ४२,३८६ रहेको छ । हाल यसको क्षेत्रफल ३४४.७३ वर्ग कि.मी. रहेको छ, भने यो क्षेत्र भित्री मधेश र महाभारत को करिव आधा आधा भूभाग मिलि वनेको र यस भूभागमा बसाई सराई गरी आउने क्रम तीव्र रहेको हुदाँ यसक्षेत्रमा तीब्र रुपमा बस्ती विस्तार र जनसंख्या वृद्दि हुने क्रम जारी छ ।

किसान call centre को toll free नम्बर

किसानहरुको समस्या ,गुनासो सम्बन्धित निकाय सम्म पुर्याउनको लागि किसान call center को Toll free number :16603542111.ntc प्रयोग कर्ताले निशुल्क रुपमा सो नम्बर मा फोन गरि लाभ लिन सकिने !!!

कर्मचारी भर्ना सम्बन्धी सूचना

दस्तावेज: 

Pages

जन प्रतिनिधि

नगर प्रमुख
swostikthapa@gmail.com
9852835383
नगर उप प्रमुख
crajkumaari@gmail.com
9852829018
प्रबक्ता
९८५२८२९००९

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
belakamun@gmail.com
फोन:
९८५२८२९०१९
शाखा अधिकृत /सूचना अधिकारी
Email:
bhimchetan@yahoo.com /suchanaadhikari@belakamun.gov.np
फोन:
9852835479

जानकारी