बेलका नगरपालिका को सूचना
-- छाडा चौपायाको नियन्त्रण गरौ, घरपालुवा चौपायाहरू छाडा नछाडौ ।
--सडक तथा पेटी किनार मा आवागमनमा अबरोध हुने गरि निर्माण सामग्री नराखौ, व्यापार ब्यबसाय नगरौ ।
--आफ्नो घर वरपर को बाताबरण सफा राखौ, सार्बजनिक स्थलमा जताततै फोहरमैला न फालौ ।
-- आफ्नो घर वरपर बिरुवा रोपौ, यस नगरलाई हरित नगरीको रुपमा विकास गरौ ।
-- नगरपालिका मा संचालन हुने सबै प्रकारका व्यापार ब्यबसायहरु अनिबार्य दर्ता गरेर मात्र संचालन गरौ,उपभोक्ता आचारसहिता को पालना गरौ ।
-- बसोबास स्थल, टोलमा ब्यब्सायिक रुपमा पशुपालन, कुखुरापालन, गर्दा छरछिमेकमा असर नपर्ने गरि पालौ ।
-- सवारी तोकिएको स्थान मा मात्र पार्किंग गरौ ।
-- बालबालिकालाई काममा हैन बिद्यालयमा पाठाऔ ।
-- विकास निर्माण कार्यक्रममा जनसहभागिता जुटाऔ ।
--भएका विकास निर्माण कार्यको संरक्षण गरौ ।
-- नपा बाट इजाजत लिएर मात्र घर निर्माण गरौ ।
--व्यक्तिगत घटना दर्ता ( जन्म दर्ता,मृत्यु दर्ता, बिबाह दर्ता, सम्बन्ध बिच्छेद र बसाइसराइ दर्ता ) समयमै गरौ ।
नेपाल सरकार
१) स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
२)संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
३)१ नं .प्रदेश पोर्टल
४)केन्दीय पंजीकरण बिभाग
५)सूचना तथा संचार मन्त्रालय
६)नेपाल सरकारको पोर्टल
७)स्थानीय निकाय वितिय आयोग
८)लोकसेवा आयोग
९)जिल्ला समन्वय समितिको कार्यलय,उदयपुर
१०) महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
१०)युनिकोर्ड नेपाली
११ ) स्थानीय तहको वेबसाईटको बिबहरणहरु
१)आर्थिक ऐन-२०७५
२ )कृषि ऐन -२०७५
३)बेलका नगरपालिकाको बैठक संचालन कार्यविधि- २०७४
४)बेलका नगरपालिकाको बजेट तथा कार्यक्रम कार्यबनयन निर्देशिका -२०७४
५)एम्बुलेन्स संचालन निर्देशिका -२०७४
६)बेलका नगरपालिकाको बिनियोजन ऐन -२०७५
७) सामाजिक सुरक्षा संचालन निर्देशिका -२०७५
८)अपांगता परिचय वितरण सम्बन्धि कार्यविधि - २०७५
९)अपांगता सम्बन्धि नीति -२०७५
१) जन्म दर्ता
२ बिबाह दर्ता फारम ३ )सम्बन्ध बिछेध फारम
४)बसाई सराई फारम
५)मृतु दर्ता फारम
६)पशु सेवा शाखाको आबेदन फारम
७ )सुरक्षा सम्बन्धित फारमहरू
८)सेवाकालीन प्रशिक्षण प्रशिक्षार्थि मनोनयन फारम
९)बेरोजगार दर्ताको लागि फारम
१०)बैदेशिक रोजगारीको शिलसिलामा मृत्यु भएका कामदारहरुको नजिकको हकदारले आर्थिक सहायताका लागि दिने निबेदनको ढांचा
११ ) सेवा करारको लागि दरखास्त फारम
Tweets by BelakaMunicipa3