FAQs Complain Problems

अपांगता परिचय -पत्र नबिकरण/वितरण कार्यक्रम बेलका नगरपालिका वडा नं -3,4,9 मा सम्पन्न , नबिकरण गर्न छुटेका लाभग्राहीहरुलाई आवश्यक कागजात सहित नगरपालिकाको महिला तथा बालबालिका शाखा सम्पर्क गर्न हुन !!