FAQs Complain Problems

भौडा देवी मन्दिर , बेलका-१

Read More

सप्तकोशी नदीमा बोटिंग

Read More

आ.ब २०८१/२०८२ को लागि बार्षिक निती तथा कार्यक्रम !!

बेलका नगरपालिकाको परिचय

ऐतिहासिक  पृष्ठभूमि र  नामाकरण  

बेलका नगरपालिका उदयपुर जिल्लाको पूर्वी भागमा अवस्थित छ। राजनैतिक रुपले ४ वटा गाउँपालिका र ४ वटा नगरपालिकासहित जम्मा ८ वटा स्थानीय तहमा विभाजित उदयपुर जिल्ला भित्रि मधेश देखि चुरे पहाड हुदै महाभारत पर्वत शृंखलासम्म फैलिएको छ । पूर्वमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका, उत्तरमा भोजपुर जिल्लाको हतुवागढी र आम्चोक गाउँपालिका, पश्चिममा उदयपुरकै चौदण्डीगढी नगरपालिका र सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका त्यसैगरी दक्षिणमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका यस नगरपालिकको सिमाना रहेको छ । समुन्द्र सतहदेखि १३६.२मिटरसम्मको उचाइमा रहेको यो नगरपालिकाको क्षेत्रफल ३४४ वर्ग किलो मिटर रहेको छ ।

उत्तरी अक्षाशं २६०४२'०९"  देखि ८६०५५'२९" सम्म र पूर्वी देशान्तर  ८७०१०'०६" सम्म  फैलिएको यस  नगरपालिकाको  कार्यालय रामपुर  बजारमा  रहेको  छ ।

बेलका नामाकरणः

  •  भनेको  यस  नगर  क्षेत्रको  दक्षिणी  भागमा  फैलिएको जंगल हो । प्राचीन  कालमा  यस  ठाउँमा बेलका  राजा, बेलका रानीले  राज्य  गर्दथे । यहाँ  नागाहरुको  सभ्यताका परिचयहरु दिने जंगलमा पोखरी, बगैंचाहरु र दरबारका  भग्नाबषेशको रुपमा र्इंटाका टुक्रा, माटोका भाडाहरुको प्रशस्तै पाईन्छ । यस क्षेत्रमा  प्राचिन  शीसाका  टल्कने बस्तुहरु - मोतिमालाहरु, सिमाला, जिमालाहरु, फूटवल आकारका बस्तुहरु अझै पनि पाईन्छ । प्राचिन  कालमा बेलका  राजा, बेलका रानीको अनुग्रहमा यस क्षेत्रका  मानिसहरु  रक्षित भएको  कुरा 

Pages

जन प्रतिनिधि

Ashok Karki ( अशोक कार्की )
Mayor
ashokarki017@gmail.com
9841337792/9852829011
Jira Rai ( जिरा राई )
Deputy-Mayor
raijira@gmail.com
9842807070/9852829010/9852835858

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
purushottam2016@gmail.com
फोन:
9852075256

फेसबुक पेज

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय योजना शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

तोकिएको ढाँचाको निबेदन वडाको रोह्बार्मा उपभोक्ता समिति गठन गरेको भेलाको निर्णय नगर सभा /न .पा . बोर्डको निर्णय सूचना ,उपभोक्ता र अनुगमन तथा सुपरिबेक्षण समिति /निर्णय वडा कार्यलयको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको निबेदन उमेर खुलेको प्रमाणपत्रको प्रतिलिपि एकल महिला खुलेको प्रमाणपत्रको प्रतिलिपि मान्यता प्राप्त निकायबाट अपाङ्गता प्रमाणित पत्रको प्रतिलिपि सम्बन्धित वडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय शिक्षा शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

शिक्षा शाखाले माग गरेको समयावधि भित्र रजिष्ट्रेशन र परिक्षा आबेदन फारमका साथ बिध्यर्थिको कक्षा ५ को लाब्धांगक पत्र र जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि पेश गर्न पर्ने परिक्षा सम्पन्न भएको १५ दिन पछी प्रमाणपत्र उपलब्ध गराईने छ शैक्षिक सत्र २०७४ पश्चातको कक्षा ८ को ग्रेडसिटको प्रतिलिपिका लागि विद्यालयको सिफारिस र बिद्यार्थीको निबेदन पेश गर्नु पर्नेछ बिद्यार्थीको बिबरण सच्याएर प्रतिलिपि उपलब्ध गराईने छैन एस .ई .ई रजिष्ट्रेशन हुनु अगाबै कुनै बिद्यार्थी को ग्रेडसिट मा नाम तथा ठेगाना सच्याउनु आवश्यक परेमा सच्चिनु पर्ने व्यहोराको जन्मदर्ता प्रमंपत्र्को प्रतिलिपि ,बाबुको नागरिकता प्रमाणपत्र को प्रतिलिपि , सम्बन्धित वडा कार्यलय वा स्थानीय तहको सिफारिस सहित विद्यालयको सिफारिस पत्र

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय शिक्षा शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

बिद्यालय ब्यबस्थापन समितिको निर्णय प्रतिलिपि अघिल्ला कक्षाहरुको अनुमतिपत्रको प्रतिलिपि थप गर्न माग गरेको कक्षाभन्दा अघिल्ला कक्षाका बिद्यार्थी हरुको नामनामेसी बिबरण बिद्यालय ब्यबस्थापन समितिबाट स्विकृत विद्यालयको कार्ययोजना संस्थागत विद्यालयको हकमा नियमानुसार बैंक धरौटी रकम जम्मा गरेको भौचर संस्थागत विद्यालयको हकमा कम्पनी संस्था दर्ता ,कर्चुकता ,बिधान ,नियमावली तथा प्रबन्धनपत्रको प्रतिलिपि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र सामुदायिक विद्यालयको हकमा नजिकका कम्तिमा तह /कक्षा थपको लागि माग गरिएको समान तहका दुई सामुदायिक बिद्यालयको सहमतिपत्र र संस्थागतका लागि सोहि अनुसारका नजिकका दुई विद्यालयको सहमति पत्र शैक्षिक सत्र शुरु हुनुभन्दा ३ महिना अगाडी तोकिएको ढाँचाको निबेदन पेश गर्नुपर्ने सम्बन्धित शाखाबाट स्थलगत अनुगमन भई पूर्वाधार पूरा भएको व्यहोरा सहितको प्रतिबेदन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय शिक्षा शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

सम्बन्धित वडा कार्यलयको सिफारिस पत्र शैक्षिक गुठी दर्ता प्रमाणपत्र नजिकका दुई सामुदायिक बिद्यालयको सहमति संचालकहरुको बिबरण तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा तथा भवन रहेको प्रमाण खुल्ने कागजात जग्गा वा भवन भाडामा लिएको भए जग्गाधनी नागरिकता प्रमाणपत्रको प्रतिलिपि साथै कम्तिमा पाँच बर्षको सम्झौता शैक्षिक सत्र शुरु हुनुभन्दा ३ महिना अगाडी तोकिएको ढाँचाको निबेदन पेश गर्नुपर्ने सम्बन्धित शाखाबाट स्थलगत अनुगमन भई पूर्वाधार पुरा भएको व्यहोरा सहितको प्रतिबेदन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाको कार्यलय शिक्षा शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

अभिभावक भेलाको उपस्थिति तथा बिद्यालय संचालनको माग ,निर्णयको प्रतिलिपि सम्बन्धित वडा कार्यालयको सिफारिस नजिकका दुई सामुदायिक बिद्यालयको सहमति बिद्यालय को स्वामित्वमा रहेको जग्गा धनि प्रमाणपत्र वा सार्वजनिक जग्गा भई बिद्यालयले प्रयोग गर्न पाउने भनि आधार खुलेको कागजात सेवा क्षेत्रभित्रका बिद्यालय भर्ना हुनु सक्ने बालबालिकाहरुको नामनामेसी बिबरण (जन्ममिति ,अभिभावकको नाम ,ठेगाना उल्लेख भएको ) शैक्षिकसत्र सुरु हुनु ३ महिना अगाडी तोकिएको ढांचाको निबेदन पेश गर्नु पर्ने सम्बन्धित शाखाबाट स्थलगत अनुगमन भई पूर्वाधार पुरा भएको व्यहोरा सहितको प्रतिबेदन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यलय /प्रशासन शाखा/
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

जग्गा धनि प्रमाण पूर्जा ,एकिकृत सम्पति कर तिरेको रसिद ,मोही जग्गाधनि सम्बन्धि आबश्यक प्रमाण पत्र ,अन्य आबश्यक कागजात ,सम्बन्धित वडा सचिवको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यलय/नगरपालिकाको कार्यलय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

जग्गा धनि प्रमाण पूर्जा ,एकिकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यलय /प्रशासन शाखा/
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

नागरिकता प्रमाण पत्रको प्रतिलिपि ,अन्य आवश्यक कागजात ,सम्बन्धित वडा सचिवको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको ७ दिन भित्र
जिम्मेवार अधिकारीः- नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यलय /प्रशासन शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

ब्यवसायीको नागरिकताको प्रतिलिपि ,सम्बन्धित निकायको ईजाजत प्रमाण दुई प्रति फोटो

Pages

जानकारी