FAQs Complain Problems

चौह्दी (चारकिल्ला )प्रमाणित

लाग्ने समय: 
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
वडा कार्यलय /प्रशासन शाखा/
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकताको प्रतिलिपि ,लालपुर्जाको प्रतिलिपि ,नापी नक्साको प्रतिलिपि ,हालसालै खरिद गरेको भए राजीनामाको लिखित ,एकिकृत सम्पति कर तिरेको रसिद ,वडा सचिवको सर्जमिन सिफारिस