FAQs Complain Problems

जग्गा धनि प्रमाणपत्र को प्रतिलिपि सिफारिस

लाग्ने समय: 
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यलय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकताको प्रतिलिपि ,सम्बन्धित वडा सचिब सर्जमिन मुचुल्का सहितको सिफारिस ,एकिकृत सम्पति कर तिरेको रसिद