समाचार
सेवाहरु


पति पत्नी दुबैको नागरिकताको प्रतिलिपि सहित स्वयमको उपस्थिति


सुचकको नागरिकताको प्रतिलिपि सहित स्वयमको उपस्थिति ,जन्म प्रमाणित कागजात वा चिना ,जन्म कुण्डली


बाबुको नागरिकताको प्रतिलिपि ,जन्मदर्ताको प्रमाण ,बिबाहित महिलाको हकमा बिबाह दर्ताको प्रमाणपत्र ,गैर नगरबासीको हकमा बसाई सराईको सम्बन्धि प्रमाणपत्र तथा न . पा .को कर तथा राजश्व चुक्ता प्रमाणपत्र सहितको सम्बन्धित वडा सचिवको सिफारिस