FAQs Complain Problems

जन्म मिति प्रमाणित

लाग्ने समय: 
निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
वडा कार्यलय /पंजीकरण शाखा
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकता वा जन्ममिति खुल्ने प्रमाणपत्र को प्रतिलिपि ,सम्बन्धित वडा सचिवको सिफारिस