FAQs Complain Problems

ग्यालरी

मिति: 03/16/2020 - 12:43
, , , , ,

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाया थापादारा २०७६/२/१२ गते आइतबारका दिन बेलका नगरपालिकाको अनुगमन गर्नु हुँदै !!

मिति: 05/27/2019 - 12:19
, , ,

प्रथम ऐतिहासिक उदयपुर जिल्ला महिला भेला उद्घाटन समारोह ,उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा माननीय मन्त्रि थाम माया थापा ज्यू सहित को आथित्यमा ,बेलका नगरपालिकाको तर्फबाट नगर प्रमुख ,उप -प्रमुख तथा प्रशासकीय अधिकृत सहभागी हुनु हुँदै !!

मिति: 05/26/2019 - 15:24
, , ,

समाबेसी बिकासका लागि नमूना गाउँ /नगरपालिका सम्बन्धि तेश्रो २ दिने कार्यशाला गोष्ठीमा बेलका नगरपालिकाको तर्फबाट नगर प्रमुख ,उप-प्रमुख ,प्रशासकीय अधिकृत सहित को टोलि प्रदेश नं ७ मा

मिति: 04/26/2019 - 15:38
, , , , ,

दन्त चिकित्सक बिभाग BPKIHS Dharan (घोपा क्याप ) को प्राबिधिक सहयोगमा एक दिने नि : शुल्क दन्त शिबिर सुरु भएको सहर्स जानकारी गराउदै मौकाको फाइदा लिन हुन सम्पूर्ण नगर बसिमा सुचित गर्दछौ !!

मिति: 04/25/2019 - 12:08
, ,

Pages