समाचार
हैसियत प्रमाणित
लाग्ने समय:
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी:
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यलय/नगरपालिकाको कार्यलय
सेवा शुल्क:
तोकिए बमोजिम
आवश्यक कागजातहरु:
नागरिकताको प्रतिलिपि ,सम्पति तथा आयश्रोत सम्बन्धि बिब्रन्हारुको आधिकारिक प्रमाण , सम्बन्धित वडा सचिवको सर्जमिन सिफारिस