FAQs Complain Problems

लैंगिक हिंसा बिरुद्वको १६ दिने अभियान सम्बन्धमा

श्री सरोकारवाला सबै

बेलका नगरपालीका ।

लैंगिक हिंसा बिरुद्वको १६ दिने अभियान अन्तराष्ट्रिय नारा (" Orange The World: End The Violence Against Women NOW! " ) राष्ट्रिय नारा :घरैबाट शुरु गरौ,महिला हिंसा अन्त्य " भन्ने नाराका साथ बेलका नगरपालिकाले पानि मनाउन लागेको हुँदा ,सो अभियानको पूर्व सन्ध्यामा तपाशिलको मिति,समय,स्थानमा समन्वयात्मक बैठक तय भएको ब्यहोरा सरोकाराला सबैमा जानकारी गराईन्छ ।

तपशिल :-

मिति: २०७८/०८/०८

समय: बिहान ८:०० बजे देखि

स्थान : सभाहल

आर्थिक वर्ष: