समाचार
बेलका नगर प्रमुख अशोक कार्कीद्वारा पौष्टिक आहार बितरण
बेलका न.पा. वडा नं . ६ ,सितारानी राक्चे बर्ष ३२ कि सृजना राई बच्चा जन्मेको २१ दिन मा उपचारको क्रममा मृत्यु भई बच्चा सायारेम राईको बृदा हजुर आमाबाट रेखदेख रहेको मा बेलका नगर प्रमुख अशोक कार्कीदारा पौष्टिक आहार बितरण ।स्थलगत अनुगमनका क्रममा कैद कहि तस्बिरहरु ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    






