FAQs Complain Problems

बिधुत जडान सिफारिस

लाग्ने समय: 
निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
वडा कार्यलय /प्रशासन शाखा
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 

नागरिकताको प्रतिलिपि ,घर तथा जग्गा को स्वामित्व सम्बन्धि प्रमाणपत्र ,घर नक्साको ईजाजतको प्रतिलिपि ,एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि ,सम्बन्धित वडा सचिवको सिफारिस