FAQs Complain Problems

नाम थर संसोधन सिफारिस

लाग्ने समय: 
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
वडा कार्यलय /प्रशासन शाखा
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकताको प्रतिलिपि ,नाम ,थर फरक परेको कागजातको प्रतिलिपि