FAQs Complain Problems

नाता प्रमाणित

लाग्ने समय: 
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
वडा कार्यलय /प्रशासन शाखा/
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

मृतक तथा निबेदकको नागरिकताको प्रतिलिपि ,मृतुदर्ता प्रमाण पत्र निबेदनको र अन्य प्रत्यक नातेदारहरुको २ प्रति फोटो ,वडा सचिवबाट बुझिएको सर्जमिन