FAQs Complain Problems

नागरिकताको सिफारिस

लाग्ने समय: 
निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यलय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

बाबुको नागरिकताको प्रतिलिपि ,जन्मदर्ताको प्रमाण ,बिबाहित महिलाको हकमा बिबाह दर्ताको प्रमाणपत्र ,गैर नगरबासीको हकमा बसाई सराईको सम्बन्धि प्रमाणपत्र तथा न . पा .को कर तथा राजश्व चुक्ता प्रमाणपत्र सहितको सम्बन्धित वडा सचिवको सिफारिस