समाचार
जन्म दर्ता
लाग्ने समय:
निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारी:
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
वडा कार्यलय /पंजीकरण शाखा
सेवा शुल्क:
५०
आवश्यक कागजातहरु:
सुचकको नागरिकताको प्रतिलिपि सहित स्वयमको उपस्थिति ,जन्म प्रमाणित कागजात वा चिना ,जन्म कुण्डली