FAQs Complain Problems

किसान call centre को toll free नम्बर

किसानहरुको समस्या ,गुनासो सम्बन्धित निकाय सम्म पुर्याउनको लागि किसान call center को Toll free number :16603542111.ntc प्रयोग कर्ताले निशुल्क रुपमा सो नम्बर मा फोन गरि लाभ लिन सकिने !!!