FAQs Complain Problems

कर्मचारी बैठक सम्बन्धमा

श्री शाखा प्रमुखज्यूहरु,
श्री वडा सचिबज्यूहरु (१-९ ),
बेलका नगरपालिका

प्रस्तुत बिषयमा भोलि मिति २०७७/११/०३ दिन को १:०० बजे कर्मचारीहरुको बैठक तय भएको हुँदा अनिबार्य उपस्थितिको लागि निर्देशन अनुसार अनुरोध छ !साथै कोरोना बिरुद्दको दोश्रो चरणको खोप अभ्यानको मिति पनि भोलि नै तय भएको हुँदा संग्लग्न सूचना आफ्ना वडाको सूचना पार्टीमा टास गरि सरोकारवाला सबैमा जानकारी गराउने ब्यबस्थाको लागि अनुरोध छ !

आर्थिक वर्ष: