FAQs Complain Problems

उद्योग स्थापना सिफारिस

लाग्ने समय: 
निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यलय/नगरपालिकाको कार्यलय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकताको प्रतिलिपि ,बहालमा भए घर वा जग्गा धनिसंगको सम्झौता ,संधियारहरुको सहमतिको सर्जिमिं मुचुल्का आवश्यकताको आधारमा वा सम्बन्धि सूचनाको प्रतिलिपि वा सो को प्रतिबेदन