FAQs Complain Problems

समाचार

बेलका नगरपालिका वडा नं - ८ र सप्तकोशी

Read More

मैनाराजा मैनारानी मन्दिर बेलका वडा नं -७

Read More

कोशी टप्पु

Read More

भौडा देवी मन्दिर , बेलका-१

Read More

सप्तकोशी नदीमा बोटिंग

Read More

समकोण कार्यक्रम को २३० औं अंक ,बेलका नगरपालिकाबाट ,महिला मुद्दामा पुरुषको साथ भन्ने मूल बिषयमा

Read More

आँखा उपचार केन्द्र समद्घाटन कार्यक्रम २०७६

Read More

Interaction between the Local Government and the USAID team faciliated by SABAL/HURRENDIC

Read More

नि : शुल्क एक दिने दन्त शिबिर २०७६

Read More

समाबेसी बिकासका लागि नमूना गाउँ /नगरपालिका सम्बन्धि तेश्रो २ दिने कार्यशाला गोष्ठीमा बेलका नगरपालिकाको तर्फबाट नगर प्रमुख दुर्गा कुमार थापा प्रस्तुति गर्नु हुँदै

Read More

प्रथम ऐतिहासिक उदयपुर जिल्ला महिला भेला उद्घाटन समारोह ,उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा माननीय मन्त्रि थाम माया थापा ज्यू सहित को आथित्यमा ,बेलका नगरपालिकाको तर्फबाट नगर प्रमुख ,उप -प्रमुख तथा प्रशासकीय अधिकृत सहभागी हुनु हुँदै !!

Read More

बेलका नगरपालिकाको चौथो नगर सभा

Read More

चौथो नगर सभा

Read More

जगदीश पराजुली

ईमेल: 
jprajuli74@gmail.com
फोन: 
9861190383
Section: 
आर्थिक प्रशासन शाखा प्रमुख

Pages

जन प्रतिनिधि

नगर प्रमुख
swostikthapa@gmail.com
9852835383
नगर उप प्रमुख
9819758936

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
puskar.serna@gmail.com
Phone Number:
9852835479
योजना अनुगमन तथा प्रशासकीय अधिकृत /गुनासो सुन्ने अधिकारी
Email:
chaudharyrazia19@gmail.com/chaudharyraiza_19@gmail.com
Phone Number:
9851117262/०३५४३०११२

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यलय /पंजीकरण शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

पति ,पत्नीको नागरिकताको प्रतिलिपि वडा सचिवको सर्जमिन सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यलय /प्रशासन शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि ,वडा सचिवको सर्जमिन सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यलय /प्रशासन शाखा/
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

मृतक तथा निबेदकको नागरिकताको प्रतिलिपि ,मृतुदर्ता प्रमाण पत्र निबेदनको र अन्य प्रत्यक नातेदारहरुको २ प्रति फोटो ,वडा सचिवबाट बुझिएको सर्जमिन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यलय /प्रशासन शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि ,नाम ,थर फरक परेको कागजातको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यलय/नगरपालिकाको कार्यलय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि ,बहालमा भए घर वा जग्गा धनिसंगको सम्झौता ,संधियारहरुको सहमतिको सर्जिमिं मुचुल्का आवश्यकताको आधारमा वा सम्बन्धि सूचनाको प्रतिलिपि वा सो को प्रतिबेदन

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यलय /प्रशासन शाखा
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि ,घर तथा जग्गा को स्वामित्व सम्बन्धि प्रमाणपत्र ,घर नक्साको ईजाजतको प्रतिलिपि ,एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि ,सम्बन्धित वडा सचिवको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यलय /पंजीकरण शाखा
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

नागरिकता वा जन्ममिति खुल्ने प्रमाणपत्र को प्रतिलिपि ,सम्बन्धित वडा सचिवको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यलय /पंजीकरण शाखा
सेवा शुल्कः- रु ५० बसाई सराई भएको ३६ दिन भन्दा माथि
आवश्यक कागजातहरुः-

बसाई सरि आएको वा गएको प्रमाण ,नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यलय /पंजीकरण शाखा
सेवा शुल्कः- रु ५० सम्बन्ध बिछेद भएको ३६ दिन भन्दा माथि
आवश्यक कागजातहरुः-

सम्बन्ध बिछेद सम्बन्धमा अधिकार प्राप्त निकायको आधिकारिक प्रमाण नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- निबेदन प्राप्त गरेको एक घण्टा भित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यलय /पंजीकरण शाखा
सेवा शुल्कः- रु ५० मृत्यु भएको ३६ दिन भन्दा माथि
आवश्यक कागजातहरुः-

मृतक तथा सुचकको नागरिकताको प्रतिलिपि ,अस्पतालमा मृत्यु भएको भए सो को प्रमाण ,

Pages