FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बेलका नगरपालिकाबाट प्रबाह हुने प्रशासनिक तथा कामकाज सम्बन्धमा

प्रस्तुत बिषयमा यही मिति २०७६/०१/२५ देखी २०७६/०१/२७ सम्म बेलका नगरपालिकाको ५ बर्षे रणनीतिक योजना तयारीका लागि सबै शाखाका कर्मचारीहरु भेडेटार प्रस्थान हुने तय भएको हुँदा ,सो आवदी भरमा यस कार्यालयबाट प्रबाह हुने प्रशासनिक कामकाज तथा सेवामा केही अशर पर्ने भएको जानकारी यसै सूचना मार्फत आम नगरबासिमा स

नयाँ बर्षको शुभकामना शन्देश

नयाँ बर्ष २०७६ को पावन अवसरमा बेलका नगरपालिकाको कार्यालय समस्त नगरबासीमा शू -स्वास्थ्य ,दिर्घायु तथा उतर उतर प्रगतिको कामना गर्दछौ !!

दस्तावेज: 

आँखा सिबिर स्थापना तथा नि :शुल्क आँखा सिबिर संचालन सम्बन्धमा

बेलका नगरपालिका र मेची आँखा अस्पताल ,बिर्तामोड झापाको संयुक्त साझेदारीमा बेलका नगरपालिकाको पारिसर भित्र मिति २०७६ बैशाख ८ गते देखी नियमित आँखा उपचार केन्द्र संचालन हुने व्यहोरा जानकारी गराउदै तपशिलको मिति र स्थानमा आँखा शिबिर हुने भएकोले मौकाको फाईदा उठाउनु हुन जानकारी गरिन्छ :-

दस्तावेज: 

अन्तर्राष्ट्रिय सहकारी दिवस सम्बन्धमा

६२ औ अन्तर्राष्ट्रिय सहकारी दिवस " दिगो विकास प्राप्तिका लागि सहकारी "भन्ने  मूल नाराका साथ सम्पन्न , सो अबसरमा सम्पूर्ण बेलका बसिमा शुभकामना

Pages