"आर्थिक समृदि ,सामाजिक न्याय र भौतिक पूर्वाधार ,सामाजिक पहिचान र सु -शासन दिगो बिकासका आधार "

"उत्पादनमा हाम्रो साथ बस्दिन म खाली हात उत्पादन बर्ष २०७५ "

सूचना तथा समाचार

परिक्षा सञ्चालन सम्बन्धि सूचना

इन्जिनयर र अमिन पदको परिक्षा सञ्चालन सम्बन्धि सूचना

दस्तावेज: 

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

दस्तावेज: 

कृषि सम्वन्धी प्रस्ताव पेश गर्ने सूचना

अदुवा, वेसार, सुन्तला जात फलफुलको लागि प्रस्ताव पेश गर्ने सम्वन्धी सूचना

दस्तावेज: 

पोखरी निर्माण सम्वन्धी सूचना

पोखरी निर्माण सम्वन्धी कृषकहरुका लागि सूचना

दस्तावेज: 

दिपावली २०७४ को शुभकामना

शुभ दिपावली २०७४ सालको पावन अबसरमा देश विदेशमा रहनुहुने समस्त बेलकाबासीहरुमा बेलका नगरपालिका हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

बेलका नगरपालिकाको वेवसाईटमा तँपाईलाई हार्दिक स्वागत छ ।

बेलका नगरपालिकाले सम्पूर्ण बेलका बासीहरु लगायत बेलकाको विषयमा चासो राख्ने सबैयको चाहनालाई मध्येनजर गर्दै वेवसाईट तयार गरेकोले सम्पूर्णलाई यसमा स्वागत छ । यो वेवसाईट कस्तो लाग्यो यसमा भएको Poll मा आफ्नो मत ब्यक्त गरिदिनुहोला, धन्यवाद ।

Pages