FAQs Complain Problems

आजबाट वडा नम्बर ८ बाट बिपन्न तथा मजदुरी गर्ने ब्यक्ती परिवारलाई खाध्यन्न बितरण थालियो आज ५८ परिवारलाई प्रत्येकको घरपुगेर हेरेर सम्भब भए सम्म घरमै पुगेर बितरण गर्दै जनप्रतिनिधिहरु र भोलनटियर !!!!!