FAQs Complain Problems

नया संस्थागत बिद्यालय स्थापना तथा संचालन अनुमति

लाग्ने समय: 
निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यलय शिक्षा शाखा
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

सम्बन्धित वडा कार्यलयको सिफारिस पत्र शैक्षिक गुठी दर्ता प्रमाणपत्र नजिकका दुई सामुदायिक बिद्यालयको सहमति संचालकहरुको बिबरण तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा तथा भवन रहेको प्रमाण खुल्ने कागजात जग्गा वा भवन भाडामा लिएको भए जग्गाधनी नागरिकता प्रमाणपत्रको प्रतिलिपि साथै कम्तिमा पाँच बर्षको सम्झौता शैक्षिक सत्र शुरु हुनुभन्दा ३ महिना अगाडी तोकिएको ढाँचाको निबेदन पेश गर्नुपर्ने सम्बन्धित शाखाबाट स्थलगत अनुगमन भई पूर्वाधार पुरा भएको व्यहोरा सहितको प्रतिबेदन