FAQs Complain Problems

घरबाटो प्रमाणित सिफारिस

लाग्ने समय: 
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी: 
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यलय /प्रशासन शाखा/
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

सरोकारवालाको ना.प्र .प .,जग्गाको सक्कल नापी नक्सा ,एकिकृत सम्पति कर तिरेको रसिद ,घर भएको भए सो को प्रमाण ,सम्बन्धित वडा सचिवको सर्जमिन सहितको सिफारिस