FAQs Complain Problems

समाचार

आँखा सिबिर स्थापना तथा नि :शुल्क आँखा सिबिर संचालन सम्बन्धमा

बेलका नगरपालिका र मेची आँखा अस्पताल ,बिर्तामोड झापाको संयुक्त साझेदारीमा बेलका नगरपालिकाको पारिसर भित्र मिति २०७६ बैशाख ८ गते देखी नियमित आँखा उपचार केन्द्र संचालन हुने व्यहोरा जानकारी गराउदै तपशिलको मिति र स्थानमा आँखा शिबिर हुने भएकोले मौकाको फाईदा उठाउनु हुन जानकारी गरिन्छ :-
तपशिल :-
मिति : २०७६ बैशाख ८ देखी १० सम्म
स्थान :- बेलका नगरपालिकाको परिसर
समय :- बिहान १० बजे देखी

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: