समाचार
सहकारी दर्ता
लाग्ने समय:
निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारी:
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/सामाजिक विकास शाखा
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यलय सामाजिक विकास शाखा
सेवा शुल्क:
तोकिए बमोजिम
आवश्यक कागजातहरु:
तोकिएको ढाँचामा निबेदन संस्थापक शेयरधनी (कम्तिमा २५ जना )को नागरिकता को प्रतिलिपि सहकारीको प्रस्थाबित विनियम सहकारी खोल्न भेएको भेला ,बैठकको निर्णय प्रतिलिपि वडा कार्यालयको सिफारिस