FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता कार्ड

लाग्ने समय: 
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी: 
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यलय/नगरपालिकाको कार्यलय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकताको प्रतिलिपि ,एकल महिलाको लागि श्रीमान को मृतुको प्रमाणपत्र ,दुई प्रति फोटो