FAQs Complain Problems

योजना तथा कार्यक्रम सम्झौता (उपभोक्ता समिति तहमा )

लाग्ने समय: 
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यलय योजना शाखा
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

तोकिएको ढाँचाको निबेदन वडाको रोह्बार्मा उपभोक्ता समिति गठन गरेको भेलाको निर्णय नगर सभा /न .पा . बोर्डको निर्णय सूचना ,उपभोक्ता र अनुगमन तथा सुपरिबेक्षण समिति /निर्णय वडा कार्यलयको सिफारिस