FAQs Complain Problems

ब्यबसाय दर्ता

लाग्ने समय: 
निबेदन प्राप्त भएको ७ दिन भित्र
जिम्मेवार अधिकारी: 
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यलय /प्रशासन शाखा
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

ब्यवसायीको नागरिकताको प्रतिलिपि ,सम्बन्धित निकायको ईजाजत प्रमाण दुई प्रति फोटो