समाचार
पशुपंक्षी उपचार सेवा
लाग्ने समय:
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी:
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/पशु शाखा
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यलय पशु शाखा
सेवा शुल्क:
तोकिए बमोजिम
आवश्यक कागजातहरु:
पशुलाई सम्बन्धित सेवा केन्द्रमा ल्याउनु पर्ने