FAQs Complain Problems

नक्सा दर्ता तथा स्वीकृति

लाग्ने समय: 
निबेदन प्राप्त भएको सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडाको वडा सचिब /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यलय/नगरपालिकाको कार्यलय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकताको प्रतिलिपि ,लालपुर्जाको प्रतिलिपि ,राजस्व तिरेको रसिद ,सक्कल नापी नक्सा ,पेस गरिएको घरको नक्सा थान २