समाचार
कृषि समूह दर्ता तथा नबिकरण
(क ) समूह दर्ता
निबेदन
समूहको मईन्युटको निर्णयको प्रतिलिपि
कार्य समितिको पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
बिधान
वडा कार्यलय र सेवा केन्द्रको सिफारिस
(ख ) समुह नबिकरण :
नाबिकरंणको लागि प्रमाणपत्र
लाग्ने समय:
निबेदन प्राप्त भएको १५ दिन भित्र
जिम्मेवार अधिकारी:
नगर प्रमुख /प्रमुख प्रशासकीय अधिकृत/वडा सचिब/कृषि शाखा
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यलय कृषि शाखा
सेवा शुल्क:
तोकिए बमोजिम
आवश्यक कागजातहरु:
(क ) समूह दर्ता निबेदन समूहको मईन्युटको निर्णयको प्रतिलिपि कार्य समितिको पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि बिधान वडा कार्यलय र सेवा केन्द्रको सिफारिस (ख ) समुह नबिकरण : नाबिकरंणको लागि प्रमाणपत्र प्रगती प्रतिबेदन